17/10/2026
🌺🙏 फूलपाती पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
यस पावन फूलपातीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको घर-आँगनमा सुख, शान्ति र समृद्धिको आगमन होस्। माता दुर्गाले सबैको मनोकामना पूरा गरून् र जीवनमा सफलता एवं सकारात्मक ऊर्जा प्रदान गरून्। ❤️🌿
#शुभफूलपाती #फूलपातीकोशुभकामना #बडादसैँ