12/08/2026
अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना!
सिर्जनशीलता, नवप्रवर्तन र दृढ सङ्कल्पका साथ सकारात्मक परिवर्तनतर्फ अघि बढौँ।
Hotel Intourist Palace परिवारको तर्फबाट सम्पूर्ण युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना!
📍 Sangit Chowk, Itahari-6, Sunsari
📞 +977-25-589255, +977-25-589256, 9742290180
#अन्तर्राष्ट्रिययुवादिवस