24/12/2025
यस भोजन होटल, हांसपोखरी, ईलामका लागि २ कर्मचारी आवश्यक परेकोले निम्न उल्लेखित विवरण तथा आवश्यक्ताहरूका आधारमा इच्छुक ब्यक्तिहरूले छिटो भन्दा छिटो, दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
आवश्यक कर्मचारी:-
कुक - १
ह्याल्पर - १
तलब - आपसी समझ्दारीमा
खान - ✅
बस्न - ✅
सम्पर्क:- ९८०२०७८८८१, ९८०२०७८८८५