13/06/2020
केभिड १९ (कोरोना) को प्रभावका कारण सामाहिक दुरि समेत मध्यनजर राख्दै जेठ -२९ गते देखि यस रोड हाउस हेटौंडा बाट प्याकिङ खाजा हरु को होम डेलिभरी मार्फत सेवा पुन:आरम्भ गरेको जनकारी गराउन चाहन्छु । सेवाको लागि सम्पर्क नम्बर हरु :...057527093,9845022932,9804225999