Coffeebar

Coffeebar Bakery Coffee Fastfood Coffee Shop
(567)

18/02/2026
महाशिवरात्रिको हार्दिक शुभकामना!
15/02/2026

महाशिवरात्रिको हार्दिक शुभकामना!

नेपालि गित सङ्गितको क्षेत्रमा कालजयि गित हरु पस्किनु भयेका हाम्रा गीतकारहरूलाई हाम्रो तर्फ बाट हार्दिक सम्मान र श्रद्धा ...
29/01/2026

नेपालि गित सङ्गितको क्षेत्रमा कालजयि गित हरु पस्किनु भयेका हाम्रा गीतकारहरूलाई हाम्रो तर्फ बाट हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्दछु। यहाहरूको शब्दहरूले हाम्रो मन छुन्छ, हाम्रो भावना उजागर गर्छ। तपाईहरू जस्ता ज्युदो इतिहास हरु सँग भेट्न पाउनु साँच्चै ठूलो खुशिको कुरा हो, जसले गित संगीत र सृजना लाई नयाँ उचाइ स्थापित गर्नु भयेको छ ! ! आदरणिय गितकार किरन खरेल ज्यु, राजेन्द्र थापा ज्यु, बि बि थापा ज्यु साथै नारायण गोपाल प्रथिस्ठान का अध्यक्ष दिपक के सि ज्यु , भिम बिराग प्रतिश्ठान का अध्यक्ष केशब सर
र यो अवसर जुराईदिनु हुने हेटौडाका चर्चित गायक अन्जन दाहाल सर लाई हार्दिक नमन ! ! 🙏🙏
Prahlad Mishra ♥️
Anjan Dahal ♥️

Join Our Team
22/01/2026

Join Our Team

सोनाम ल्होसार २८६२  MainRoad
21/01/2026

सोनाम ल्होसार २८६२
MainRoad

सोनाम ल्होसारको हार्दिक शुभकामना! यो नयाँ वर्षले नयाँ आशा, सफलता र सकारात्मक ऊर्जा ल्याओस्, सम्पूर्णमा शुभकामना ।
19/01/2026

सोनाम ल्होसारको हार्दिक शुभकामना!
यो नयाँ वर्षले नयाँ आशा, सफलता र सकारात्मक ऊर्जा ल्याओस्, सम्पूर्णमा शुभकामना ।

मकर सङ्क्रान्तिको हार्दिक शुभकामना!यो पावन पर्वले तपाईंको जीवनमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्।
15/01/2026

मकर सङ्क्रान्तिको हार्दिक शुभकामना!
यो पावन पर्वले तपाईंको जीवनमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्।

सुप्रसिध्द सबैको प्रीय कबि नवराज पराजुलि ज्यु लाइ कफिबार मा स्वागत गर्न पाउदा अत्यन्त खुसि छौ। उहाको सरलताले झन उहा प्रत...
10/01/2026

सुप्रसिध्द सबैको प्रीय कबि नवराज पराजुलि ज्यु लाइ कफिबार मा स्वागत गर्न पाउदा अत्यन्त खुसि छौ। उहाको सरलताले झन उहा प्रति सम्मान जागेर आयेको छ। कार्यक्रम को एक हिस्सा हुन पाउदा कफिबार परिवार धेरै खुसि छौ ।

Let's Start 2026 at a table where every meal feels like home.   🥂🍾
01/01/2026

Let's Start 2026 at a table where every meal feels like home.
🥂🍾

We wish you a merry Christmas and happy new year filled with health, wealth, and joy.  Family
25/12/2025

We wish you a merry Christmas and happy new year filled with health, wealth, and joy.
Family

Wishing you a day filled with joy, laughter, and delicious moments! Thank you for choosing coffebar  to celebrate your s...
10/11/2025

Wishing you a day filled with joy, laughter, and delicious moments! Thank you for choosing coffebar to celebrate your special day with us.

Address

Main Road
Hetauda
00977

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 21:00
Sunday 08:00 - 21:00

Telephone

+97757520077

Website

Alerts

Be the first to know and let us send you an email when Coffeebar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Coffeebar:

Share