15/10/2026
आराका , हेटौडा का प्रमुख कर अधिकृत श्री युक्त सुवेदी ज्यु यस क्षेत्रबाट बिभाग काठमाडौ सरुवा भई जान लाग्नु भएकोमा उंहालाई हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको आगामी कार्यकाल सफल, सुखद, उपलब्धिमूलक एवं प्रभावकारी रहोस् भन्ने हार्दिक शुभकामनासहित बधाई व्यक्त गर्दछौ ।
पल्पसा प्याराडाईज परिवार 🙏
हेटौडा