06/09/2026
हार्दिक बधाई तथा धन्यवाद! 💐
होटेल एभरग्रीन & पार्टी प्यालेसमा आयोजित नेपाल विद्यालय कर्मचारी परिषद्, रेसुङ्गा नगर कार्यसमिति, गुल्मीको
तेस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएकोमा आयोजक र नयाँ नेतृत्वलाई हार्दिक बधाई।
हाम्रो सेवा र आतिथ्यता रोज्नुभएकोमा धन्यवाद। 🙏
📞 होटेल बुकिङका लागि: [9857064004,9863296654 & 079520864]