09/09/2022
प्रजात्रांत्रिक समाजबादका प्रणयदाता महामानब बि पी कोईरला को १०९ औ जन्मजयंतीको अवसरमा नेपाल तरुणदल सुनसरी ले जिल्लाको बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाउने क्रममा आज बिहान इटहरी उप महानगर पालिका वार्ड न २० वार्ड मा पर्ने धरान इटहरी राजमार्गमा ट्राफ़िक जनचेतनामूलक बोर्ड लगाएका छौ। सोहीअनरूप जिल्ला भित्रका अन्य सबै नगर र क्षेत्रमा पनि बिभिन्न कार्यक्रामगरी मनाऊदै गरेको जानकारी गराउदछौ ।
साथै आजको २० नम्बर वार्ड को कार्यक्रमको उचित बेवास्थापन गर्नु हने २० का वार्ड अधक्ष्य आयुष जंग खड़का लगायत सम्पूर्ण वार्ड कार्य समिति परिवार प्रति जिल्ला कार्य समिति हार्दिक आभार प्रकट गर्दछ।
धन्याबाद ।
जय नेपाल जय तरुण !!!