14/09/2026
हरितालिका तीजको हार्दिक शुभकामना!
यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
तीजको यो पर्वले हरेक मनमा खुशी, उमंग र नयाँ आशा ल्याओस्।