Bells Cafe

Call Directions Website Contact the business

Bells Cafe Resturant
(456)

22/09/2026

Come for the coffee, stay for the atmosphere. ☕✨
Bells Cafe - your perfect pause

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵समावेशी, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणको यात्रामा हामी सबै एकजुट बनौँ।संविधान ...
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
समावेशी, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणको यात्रामा हामी सबै एकजुट बनौँ।
संविधान दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!
☕ Bells Cafe परिवार

🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना! 🔱श्रम, सीप, औजार तथा प्रविधिका देवता भगवान विश्वकर्माको पूजाको पावन अवसरमा ह...
17/09/2026

🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना! 🔱
श्रम, सीप, औजार तथा प्रविधिका देवता भगवान विश्वकर्माको पूजाको पावन अवसरमा हाम्रो क्याफेसँग जोडिनुभएका सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा साथीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना। ☕❤️तपाईंको मेहनत, हाम्रो स्वाद—समृद्धिको नयाँ सुरुवात। Bells Cafe
🙏 विश्वकर्मा पूजा मंगलमय रहोस्! 🙏

विघ्नहर्ता श्री गणेशको आशीर्वादले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏                          श्री गणेश चतुर्थीको हार...
14/09/2026

विघ्नहर्ता श्री गणेशको आशीर्वादले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏 श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना ❤️

May this Teej be filled with endless joy, love, and togetherness. ❤️Celebrate the beauty of tradition, friendship & cher...
14/09/2026

May this Teej be filled with endless joy, love, and togetherness. ❤️
Celebrate the beauty of tradition, friendship & cherished moments at Bells Cafe. ✨
Happy Teej

Happy Father’s Day! 👨‍👧‍👦बुबाको माया शब्दमा बयान गर्न सकिँदैन, उहाँको त्याग र संघर्षले नै हाम्रो भविष्य उज्यालो बनाउँछ। ...
11/09/2026

Happy Father’s Day! 👨‍👧‍👦
बुबाको माया शब्दमा बयान गर्न सकिँदैन, उहाँको त्याग र संघर्षले नै हाम्रो भविष्य उज्यालो बनाउँछ। आजको दिन हाम्रा प्रिय बुबाहरूलाई समर्पित। 🌸☕ बुबासँगको एक कप चिया/कफी,एक मिठो कुराकानी र केही सुन्दर सम्झना… ❤️
सम्पूर्ण बुबाहरूमा Bells Cafe परिवारको तर्फबाट हार्दिक शुभकामना! Happy Father’s Day! 👨‍👧‍👦☕

रगत र पसिनाले लेखिएको इतिहास कहिल्यै मेटिँदैन। जेनजी आन्दोलनका अमर सहिदहरूप्रति उच्च सम्मान तथा हार्दिक श्रद्धाञ्जलि! 🇳🇵...
08/09/2026

रगत र पसिनाले लेखिएको इतिहास कहिल्यै मेटिँदैन। जेनजी आन्दोलनका अमर सहिदहरूप्रति उच्च सम्मान तथा हार्दिक श्रद्धाञ्जलि! 🇳🇵✨

04/09/2026

POV: You found your happy place❤️

परम्परामा हाम्रो पहिचान, उत्सवमा हाम्रो खुशी!Bells Cafe परिवारको तर्फबाट गौरा पर्वको हार्दिक शुभकामना! 💚
03/09/2026

परम्परामा हाम्रो पहिचान, उत्सवमा हाम्रो खुशी!
Bells Cafe परिवारको तर्फबाट गौरा पर्वको हार्दिक शुभकामना! 💚

यस पावन श्रीकृष्ण जन्माष्टमीमा प्रेम, शान्ति र खुसीले तपाईंको जीवन भरियोस्। ✨Bells Cafe परिवारको तर्फबाट हार्दिक शुभकामन...
03/09/2026

यस पावन श्रीकृष्ण जन्माष्टमीमा प्रेम, शान्ति र खुसीले तपाईंको जीवन भरियोस्। ✨
Bells Cafe परिवारको तर्फबाट हार्दिक शुभकामना! 🙏💙

Address

Dhangadhi
10900

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 22:00
Saturday 08:00 - 22:00
Sunday 08:00 - 22:00

Telephone

+97791521588

Alerts

Be the first to know and let us send you an email when Bells Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bells Cafe:

Shortcuts

Share