18/07/2026
यस सम्मानपूर्ण उपस्थितिका लागि माननीय मुख्यमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनमा पनि गुणस्तरीय सेवा, स्वच्छ वातावरण र आत्मीय आतिथ्यसहित यहाँहरूलाई स्वागत गर्न हामी सधैं तत्पर रहनेछौं।
Fruit Box Cafe – स्वाद, गुणस्तर र आत्मीयताको उत्कृष्ट गन्तव्य। ☕🍓