09/07/2025
आवश्यक विद्यार्थीलाई भनिदिनुहोला है ...
नेपालभरीबाट SEE पास भएका विद्यार्थीहरुको लागी काठमाडौंमा नि:शुल्क +२ पढ्ने, खाने र बस्ने सहितको छात्रवृत्ति, "Project Shiksha" का लागि आवेदन खुलेको छ ।
जम्मा छात्रवृत्ति संख्या: ११० जना (६० पुर्ण + ५० आंशिक)
पुर्ण छात्रवृत्ति:
- ६० जना (३० पुरुष + ३० महिला)
- नि:शुल्क (शैक्षिक शुल्क, खाना र होस्टेल)
आंशिक छात्रवृत्ति:
- ५० जना
- नि:शुल्क (शैक्षिक शुल्क मात्र)
Apply Now:
https://projectshiksha.hundredgroupnepal.org/
Deadline: 30th Ashar, 2082
9861116456,9844440964,9701172603