14/08/2026
🔥 WE ARE HIRING! 🔥
Kathmandu Valley Top Jhol Momo – Tinkune, Butwal मा हाम्रो team मा जोडिन इच्छुक energetic र hardworking staff खोज्दैछौं! ❤️
👨🍳 Cook – 2 जना (Gents Only)
👩🍳 Service Staff/Waiter – 2 जना (Ladies Only)
💰 Salary: Experience को आधारमा आकर्षक पारिश्रमिक
✨ राम्रो working environment
🍽️ खाना/meal सुविधा
📈 Growth को अवसर
📍 Location: Tinkune, Butwal
📞 Apply/Contact: 9843956997
👉 Butwal area मा job खोजिरहनुभएको छ भने यो अवसर नछुटाउनुहोस्!
आफ्ना साथीहरूलाई पनि Share गरिदिनुहोस्। ❤️