10/10/2026
Warm Welcome to all our valued Customer🥰🥰
🎉 ग्राहकहरूको मागअनुसार थप सेवा र नयाँ परिकारहरू! ❤️
हाम्रा पुरानै स्वाद र सेवालाई निरन्तरता दिँदै अब Alakz Village & Restro मा तपाईंहरूकै सुविधाका लागि तन्दुरी, नान, बटर चिकेन, पनिरका परिकार, विभिन्न करी तथा दाल फ्राई लगायतका थप परिकारहरू उपलब्ध छन्। 🍽️
परिवार तथा साथीभाइसँग पारिवारिक वातावरणमा स्वादिष्ट भोजनको आनन्द लिनुहोस्।
🚚 अनलाइन अर्डर तथा होम डेलिभरीको सुविधा पनि उपलब्ध!
📍 सैनामैना–९, बसगढी, रूपन्देही
📞 9746376535
यस शुभ घटस्थापनाको पावन अवसरमा हामी भोलिदेखि तपाईंहरूका लागि स्वादिष्ट तन्दुरी परिकारहरू पस्कँदैछौँ। 😋
❤️ तपाईंको सुविधा नै हाम्रो कर्तव्य, तपाईंको सन्तुष्टि नै हाम्रो प्राथमिकता!
Alakz Village & Restro
तपाईंको स्वादको नयाँ गन्तव्य! ❤️