05/02/2024
HRD korea ले 2024 को पहिलो परिक्षा Schedule नेपालको लागि Manufacture तर्फ update गरेको छ। नाम लिष्ट र परिक्षा मिति र समय भने Update भएको छैन। सम्भवतः बेलुकासम्म Eps Nepal ले सम्पुर्ण जानकारी प्रकाशन गर्नेछ।
Follow for All eps update 🇰🇷💯✅