17/08/2026
हरितालिका तीज २०८३ को विशेष दर कार्यक्रम 🌺
दियालो फुडल्याण्ड, कालिकानगर मा तपाईंलाई हार्दिक स्वागत छ।
💚 स्वादिष्ट तीज विशेष दर
💚 परिवार तथा साथीभाइसँग रमाइलो वातावरण
💚 फराकिलो तथा आरामदायी पार्टी भेन्यु
💚 उत्कृष्ट आतिथ्य सेवा
💚 स्वाद, गुणस्तर र उचित मूल्यको विशेष अनुभव
यस तीजमा आफ्नो परिवार, साथीभाइ तथा समूहसँग अविस्मरणीय दर कार्यक्रम मनाउन आजै बुकिङ गर्नुहोस्।
📍 दियालो फुडल्याण्ड, कालिकानगर, बुटवल
📞 9857082406 / 9857082407
“यस तीज, स्वाद र खुसीको उत्सव — दियालो फुडल्याण्डसँग!” Diyalo Foodland Kalikanagar@