Himchuli Chicken

Himchuli Chicken कुखुराकाे ताजा मासु

14/06/2022

Let's help save another life by donating blood. Let us create awareness about the importance of blood donation.

06/06/2022
"अन्तर्राष्ट्रिय श्रमिक दिवस।"
01/05/2021

"अन्तर्राष्ट्रिय श्रमिक दिवस।"

"लोकतन्त्र दिवसको शुभकामना।"
24/04/2021

"लोकतन्त्र दिवसको शुभकामना।"

We must express our gratitude to Mother Earth by taking care of it, protecting it and making it a healthier and greener ...
22/04/2021

We must express our gratitude to Mother Earth by taking care of it, protecting it and making it a healthier and greener place to live. Wishing you and your family Happy Earth Day!

May the divine grace of Lord Ram always be with you. Wish you a very happy and prosperous Ram Navami.
21/04/2021

May the divine grace of Lord Ram always be with you. Wish you a very happy and prosperous Ram Navami.

Himchuli Chicken wishes you a Happy New Year ! May this year bring happiness and joy to all. Let's dedicate this year to...
14/04/2021

Himchuli Chicken wishes you a Happy New Year ! May this year bring happiness and joy to all. Let's dedicate this year to healthy eating.

Himchuli Chicken is healthy, nutritious, and safe. When you buy from us, you can rest assured that the meat is farm-fres...
08/04/2021

Himchuli Chicken is healthy, nutritious, and safe. When you buy from us, you can rest assured that the meat is farm-fresh, hygienically cut, and delivered right at your doorstep.
Order Now: www.himchuliagro.com.np

Best Place to buy chicken online !!!ताजा कुखुरा सेतो वा हल्का गुलाबी रंगको हुन्छ । यदि तपाईंले खरानी, बैजनी वा हरियो भेट...
04/04/2021

Best Place to buy chicken online !!!

ताजा कुखुरा सेतो वा हल्का गुलाबी रंगको हुन्छ । यदि तपाईंले खरानी, बैजनी वा हरियो भेट्टाउनुभयो भने कुखुरा ताजा र सुरक्षित हुँदैन
👉 आवश्यकता अनुसार म्यासेज गर्नुहोस् वा सिधै https://himchuliagro.com.np/ लिङ्कमा क्लिक गरेर अर्डर गर्नुहाेस् ।
📱 फोन : ०७१–५४६२७४, मो. ९८५७०३९२९०🙏🙏🙏

“COLOURS BEING THE MOST IMPORTANT ELEMENT OF OUR LIVES, MAKE THIS FESTIVAL SO SPECIAL FOR US. HAPPY HOLI!”
28/03/2021

“COLOURS BEING THE MOST IMPORTANT ELEMENT OF OUR LIVES, MAKE THIS FESTIVAL SO SPECIAL FOR US. HAPPY HOLI!”

आँउदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्व अनि संरक्षणका पाठहरु सिकाउन जरुरी छ । खुल्ला छाडिएका धारा बन्द गर्नु, चुहाव...
22/03/2021

आँउदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्व अनि संरक्षणका पाठहरु सिकाउन जरुरी छ । खुल्ला छाडिएका धारा बन्द गर्नु, चुहावट रोक्नु, असंरक्षीत सिमसारहरुको सुरक्षा गर्नु, बृक्षारोपण गर्नु, भुसंरक्षण गर्नु अनि खोलानालाको सबर्धन गर्नु हाम्रो कर्तब्य हो ।
पर्यायवरण, कृषी, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरु आउन्, जलवाट हुने प्राकृतीक विपत्तिहरु जस्तै वाढी, पहिरो लगायत अन्य कुराहरु घट्दै जाउन । पानी हाम्रो जिवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तब्य दुबै ।
जानौ, बुझौँ र सचेत रहौ । पानी दिवसको मुल मर्म अनुरुप हाम्रो ब्यवहार होस् ।

Eat Healthy !!!ताजा कुखुरा सेतो वा हल्का गुलाबी रंगको हुन्छ । यदि तपाईंले खरानी, बैजनी वा हरियो भेट्टाउनुभयो भने कुखुरा ...
21/03/2021

Eat Healthy !!!

ताजा कुखुरा सेतो वा हल्का गुलाबी रंगको हुन्छ । यदि तपाईंले खरानी, बैजनी वा हरियो भेट्टाउनुभयो भने कुखुरा ताजा र सुरक्षित हुँदैन
👉 आवश्यकता अनुसार म्यासेज गर्नुहोस् वा सिधै https://himchuliagro.com.np/ लिङ्कमा क्लिक गरेर अर्डर गर्नुहाेस् ।
📱 फोन : ०७१–५४६२७४, मो. ९८५७०३९२९०🙏🙏🙏

Address

Pabitranagar
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Himchuli Chicken posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himchuli Chicken:

Share

Category