03/04/2026
बुटवल-१२, नयाँगाउँमा अवस्थित Hotel Viceroy ले आरामदायी बास र स्वादिष्ट खानाको उत्कृष्ट सुविधा प्रदान गर्दछ। शान्त वातावरणमा रहेको यस होटलमा एसी (AC) र नन-एसी (Non-AC) रुमहरू उपलब्ध छन्। पारिवारिक वातावरण, पार्किङ र गुणस्तरीय सेवाका लागि यो बुटवलको एक राम्रो विकल्प हो।
सेवा गर्ने मौका दिनुहोला