14/04/2025
नव बर्ष २०८२ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रत्येक पाइलाहरुले सफलता को शिखर चुमोस,यशबर्ष झैँ आगामी बर्ष हरुमा पनि हजुरहरु को मायाँ साथ् सहयोगको अपेक्षा सहित नयाँ बर्ष २०८२ को हर्दिक सुभाकामना