Pankaj PM

Pankaj PM Public Figure

Respected DT Kus All Daju    Best Photo (Like a Gift)
21/03/2023

Respected DT Kus All Daju
Best Photo (Like a Gift)

Some Rewards are really Motivated internally as well as Externally.
26/09/2022

Some Rewards are really Motivated internally as well as Externally.

Leo Club Of Biratnagar Central Megha Successfully Conducted 12th Chartered Day Celebration at The White House Food Hub K...
30/08/2022

Leo Club Of Biratnagar Central Megha Successfully Conducted 12th Chartered Day Celebration at The White House Food Hub Kanchanbari.

20/08/2022
14/08/2022
आज आफ्नो कार्यकालको पहिलो कार्यक्रम प्रदेश नं १ स्थित विराटनगरको पुस्पुलाल चोकको  महिला जागृति आश्रम मा केही खाने सामग्र...
01/07/2022

आज आफ्नो कार्यकालको पहिलो कार्यक्रम प्रदेश नं १ स्थित विराटनगरको पुस्पुलाल चोकको महिला जागृति आश्रम मा केही खाने सामग्री वितरण गरी आमा हरुको आशिष ग्रहन गर्दै सफल पूर्वक सम्पन्न गरियो।

विशेष धन्यबाद लियो जिल्ला परिषद् ३२५ सी नेपाल, को जिल्ला अध्यक्ष लियो सिद्धार्थ साह ज्यू, पुर्व अध्यक्ष लियो रितेश मैनाली ज्यू को उपस्थिती मा सुसम्पन्न गरियो।

धन्यवाद सम्पूर्ण सहयोगी हातहरू

जीवनको सब भन्दा खुसीको छन मेरो लागि मेरो प्रिय मित्र जयराम र आँसुको वेवाहिक जीवन को सुरुवात -सधैं झै फरक ढंग ले जीवन याप...
02/06/2022

जीवनको सब भन्दा खुसीको छन मेरो लागि मेरो प्रिय मित्र जयराम र आँसुको वेवाहिक जीवन को सुरुवात -सधैं झै फरक ढंग ले जीवन यापन गर्नु होला जीवनको हरेक पल खुसी बस्नु प्रिय साथै चाहेको हरेक सपना पूर्ण होस् डियर सायद म भन्दा खुसी कोई थिएन कोई छैन होला ।

Happy Married Life Dear

मित्र जयराम को मेहेन्दी रसम् को केही झलक
26/05/2022

मित्र जयराम को मेहेन्दी रसम् को केही झलक

मित्र जयराम को हल्दी रसम मा हामी स्कुलमेटको केही तस्बिर हरु यस प्रकार छन्।कमेन्ट नाउँ
26/05/2022

मित्र जयराम को हल्दी रसम मा हामी स्कुलमेटको केही तस्बिर हरु यस प्रकार छन्।
कमेन्ट नाउँ

जिवनमा हरेक पल हाँस्न नसकुला तर आफ्नो कारण अरूलाई रुवाउन सक्दिनँ। #मिठो_सम्झना
14/03/2022

जिवनमा हरेक पल हाँस्न नसकुला तर आफ्नो कारण अरूलाई रुवाउन सक्दिनँ।
#मिठो_सम्झना

Chamero Gupha
05/03/2022

Chamero Gupha

Address

Biratnagar

Telephone

+9779819351557

Website

Alerts

Be the first to know and let us send you an email when Pankaj PM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pankaj PM:

Share