20/10/2023
अत्यंत जरूरी सूचना:
खाने बेलामा राजा जस्तो ऊधारो खाएर तिर्ने बेला आए पछी दुलो भित्र लुकेर बसेका, महीनौ दिन देखी बेवास्ता गर्नै फोन नउठाउने लगायत उधारों तिर्न बाकी रहेका हाम्रो केही आदरणीय ग्राहकहरुले शुभ दीपावली भित्र नतीरे नाम फोटो सहित सार्वजनिक गर्न सम्पूर्णमा जानकारी !
साथै उधारो खाने गफ ठूलो लाउने हरू ग्राहक हरू लाई पनि शुभा विजय दशै को शुभ कामना
Temptation Restro & Bar परिवार!