18/06/2024
ADMISSION OPEN!!
- कोरियन भाषाको 0 Level देखिको नयाँ कक्षाको भर्ना सम्बन्धी सूचना।
- कोरियन भाषाको नया कक्षाहरु बिहान ६-७ ,७-८, र बेलुका ४-५ मा बिल्कुलै नयाँ कक्षाहरु को लागि Admission Open !!
- Online & physical Both Class
# हाम्रो सुबिधाहरू:-
* सम्पुर्ण कक्षाको Recorded Videos उपलब्ध गराउने।
* एउटै Fee मा Online को Offline को सम्पुर्ण कक्षा तपाईंहरुको समयले भ्याएसम्म लिन सक्नुहुन्छ।
* केहि कारणबस कक्षा मा उपस्थित हुन नसके Recorded Video बाट कक्षा लिन सकिन्छ।
* पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ।
* प्रत्येक हप्ता परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ।
* २०२४ को EPS परिक्षामा आएको नयाँ नयाँ Question UBT test हरु गराउने।
* बिराटनगरमा अन्य Institute भन्दा धेरैनै पढ्ने कुराहरु उपलब्ध गराउने।
* सम्पुर्ण Meaning , Book , Model question को Pdf र listening Free मा उपलब्ध गराउने।
* Speaking practice को लागि बिभिन्न Event हरु गराउने।
* Skill test सम्बन्धित सबै कुरा यहिँ उपलब्ध हुने।
NOTE: Student visa ko लागि सम्पूर्ण Process यहिँ बाट गराउने।
* थप जानकारीको लागी बिराटनगर, महेन्द्र चोक ALBO EDUCATION मा आएर अथवा तल दिइएको नम्बर मा सम्पर्क गर्न सक्नुहुनेछ।
9704561701 , 9704561702 , 9819108034,