19/09/2026
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
संविधानले दिएको अधिकार, स्वतन्त्रता र समानताको सम्मान गर्दै समृद्ध, शान्तिपूर्ण र सुन्दर नेपालको निर्माणमा हामी सबै एकजुट बनौँ। ❤️🇳🇵
Baby Ice Cream & Dairy परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक शुभकामना! 🎉
🍦 Baby Ice Cream & Dairy – स्वादमा ४४ वर्षको विश्वास! 💙
📞 Trade Enquiry: +977-9825005000
🌐 www.babyicecreamnepal.com
📍 Bhatti Chowk, Kesaliya Road, Biratnagar
#संविधानदिवस 🇳🇵