17/07/2024
सावन लाग्यो नेपालमा। नारीहरू चुरा पोते सारी र मेहन्दी लगाउँदै टिकटक फेसबुक जस्ता सोसल मिडियामा भिडियो हाल्न मस्त! पैसा जति सबै भारतमा। साउन महिना नेपालका रेस्टुरेन्टहरू ठप्प। १ महिना मासु नखाँदैमा के नै फरक पर्छ र ? बरु रेस्टुरेन्ट चलायमान गरौं ताकि नेपालमै पैसा रहोस्। कमसेकम नेपालका रेस्टुरेन्टमा अहिले हुने चिज त नेपालकै उत्पादन। यो चाहिँ मेरो मात्र तर्क तपाईहरूलाई कस्तो लाग्छ खै?? उता रेस्टुरेन्ट का साहुजीहरु साउनभर ठप्प गएर हैरान।