17/07/2026
🕉️श्रावण संक्रान्तिको हार्दिक शुभकामना!🌿
भगवान शिवको असीम कृपाले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको वास होस्।
यस पावन अवसरमा *The Balàz* परिवारबाट सबैमा हार्दिक मंगलमय शुभकामना। 🙏
**ॐ नमः शिवाय।** 🕉️