Twins Cafe

Twins Cafe In this busy city, Twins Cafe is an oasis in peaceful and quiet environment with good music and good food.

22/08/2025

🎄🌲🌱🌿🍀🍀🍀🌱🪴🎋🍀🎍@ Twins Cafe

20/08/2025

Evening view @ Twins Cafe

New item launch @ Twins Cafe 🍽️   to taste this item  ’s very very tasty n healthy item ☺️☺️
28/07/2025

New item launch @ Twins Cafe 🍽️ to taste this item ’s very very tasty n healthy item ☺️☺️

27/07/2025
हाम्रो ट्विन्स क्याफे ८ वर्ष भयो चलिरहेको र सुरुवातबाट नै चिकेन कुरकुरे राखेको थियौँ र हाम्रो प्यारो प्यारो पाहुनाले मन ...
27/07/2025

हाम्रो ट्विन्स क्याफे ८ वर्ष भयो चलिरहेको र सुरुवातबाट नै चिकेन कुरकुरे राखेको थियौँ र हाम्रो प्यारो प्यारो पाहुनाले मन पराइरहनु भएको छ। हामी एकदम खुसी छौँ। उही स्वाद, उही गुणस्तर र उही परिमाण, उही मूल्य भन्ने प्रतिक्रिया दिनु भएको छ। हामी तपाईंको सेवामा कुनै कमी आउन दिन्ने छैनौं।
visiting my beautiful guest 🙏💕✌️
अजै सेवा गर्ने मौका दिनु होला 🙏

Twins cafe 🍽️

25/07/2025

नेपाल भित्र र बाहिर बस्नु भएका महिला दिदीबहिनीहरूलाई हरितालिका तीजको शुभकामना हाम्रो ट्विन्स क्याफे तर्फबाट 🙏।
हजुर व्यस्त हुनुहुन्छ, दर बनाउन भ्यानु हुँदैन भने हाम्रो ट्विन्स क्याफे सम्झन सक्नुहुनेछ।
३०-३५ जनासम्मको लागि खाना (पुलाउ, लट्टे, भेज करी, अचार, मासुका परिकार) हामी अर्डर लिन्छौं हजुरहरूकै मागअनुसार।
आशा छ, हजुरहरूले हामीलाई सेवा गर्ने मौका दिनुहुनेछ।
🙏 हैप्पी तीज 💕💕

Address

Mini Ring Road
Bharatpur
44207

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779847231831

Website

Alerts

Be the first to know and let us send you an email when Twins Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Twins Cafe:

Share