12/07/2023
आदर्णिय ग्राहक महानुभावहरु नमस्कार 🙏🙏
हाम्रो ब्यवसाय Café Jacaranda Joints सन्चालनको क्रममा भरे भोलि दिन्छु भनेर उधारो खाइ, लामो समय बित्दा समेत उधारो नतिर्नु भएकाले यथाशीघ्र सम्पर्कमा आई भुक्तानी गर्न आग्रह गर्दैछौ।
अन्यथा यहि सामाजिक सन्जाल मार्फत यहाँहरुको फोटो सहितको नामावलि सम्प्रेसण गर्न हामि बाध्य हुने छौ ।
यसबाट यहाँहरुको मान प्रतिष्ठामा पर्न जाने असर प्रति क्षमा चाहन्छौ ।