A-cube Aquatics Resort

A-cube Aquatics Resort A-cube Aquatic resort is Aqua based Tharu cultural resort, one and only private pond resort in Nepal. Attractions:
Boating
Fishing
Tharu culture cuisine

04/04/2026

अब कानपारालाई धार्मिक पर्यटन र जंगल सफारी हिडेर हाम्रो प्राकृतिक स्ाेतलाई परिचालन गर्ने साेचमा छाै।

अाफैलाई फर्केर हेर्दा ......
01/01/2026

अाफैलाई फर्केर हेर्दा ......

06/10/2025

म काठमाडौ मूलपानीको मनोहरा खोलाको छेउमा बस्छु । हरेक वर्ष दुई तीन दिन यस्तै वर्षा हुन्छ । पानीको सतह बढेपछि अब के हुने हो भन्ने डर भैरहन्छ । टोलका मान्छे रातभर जागा भएर आफ्नो सुरक्षा आफैं गर्नुपर्छ ।

तर यसपटक रातभर हामीसंग सरकारको पनि उपस्थिति थियो । केही परे हामी छौँ भनेर सबै कुरा तयार अवस्थामा छ भनेर खबर आइरहेको थियो । घर छाड्नु परे हामीलाई राख्ने ठाउँको बन्दोबस्त छ भनेर सूचना पनि आइरहेको थियो ।
३ बजेतिर म सुते । अहिले थाहा पाएँ सरकार रातभर जागा थियो । सरकार छ भन्ने महसुस गराउनु ठूलो कुरा हो । यो उमेरमा पहिलोपटक त्यो अनुभूति गरेको छु । धन्यवाद सरकार !

- अश्विनी कोइराला

18/08/2025

कानपारामा A-cube Aquatics Resort A cube aquatics resort. Kanpara
मा घाेङ्गि र लाेकल माछा उपलब्ध छ, स्टक सिमित छ। छिटो गर्नु हाेला।
लाेकल सेफले बनाएकाे स्पेसल स्वादमा।

Kanpara restaurant ma ghongi available xa aaunu hos.. A-cube Aquatics Resort
14/06/2025

Kanpara restaurant ma ghongi available xa aaunu hos.. A-cube Aquatics Resort

हिजाे याे साठा थारू अालु र छिन्किकाे झाेल खुलाईयाे, त्यति धेरै बनाउदा नि पुगेन ।याे बनाउने तरिकाले गर्दा मिठाे मा फरक पर...
07/01/2025

हिजाे याे साठा थारू अालु र छिन्किकाे झाेल खुलाईयाे, त्यति धेरै बनाउदा नि पुगेन ।
याे बनाउने तरिकाले गर्दा मिठाे मा फरक पर्छ।

याेजना हाे,जत बर्ष 2 कुन्टल भयाे 1.5 कुन्टल बेचियाेयाे
07/01/2025

याेजना हाे,
जत बर्ष 2 कुन्टल भयाे 1.5 कुन्टल बेचियाेयाे

27/10/2024

अाज थारू अालु र साठा अालु लगाएर सक्कियाे, केही राज्मा, मुला र तारीकाे साग एउटै खेतमा छरियाे।
ताेरिकाे साग 15 दिनमा तयार , मुला 2-3 महिनामा तयार अनि अालु 60-65 दिनमा तयार ।
माटोमा खेल्ने ,
अर्गानिक खाने ,
स्वस्थ्य रहने र अाधुनिक्तामा रम्ने हाे ।

थारू अालुसाठा अालु साथै ताेरी,मुला, अलिकति राज्मा लगाए भ्याईयाे ।धन्यवाद छ सबै सहयोगी हरूलाई।
27/10/2024

थारू अालु
साठा अालु साथै ताेरी,मुला, अलिकति राज्मा लगाए भ्याईयाे ।
धन्यवाद छ सबै सहयोगी हरूलाई।

21/09/2024

Address

Tilottama 22, Kanpara Village, Gangolia 7
Bhairahawa

Telephone

+9779857012941

Website

Alerts

Be the first to know and let us send you an email when A-cube Aquatics Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A-cube Aquatics Resort:

Share