01/03/2024
कुकुर हराएको सूचना !
बेनी नगरपालिका वडा नं २ खबराबाट बुधबार घर नजिकैबाट यो Bruno नाम गरेको कुकुर हराएको हुँदा भेट्नु हुने महानुभावहरुले उपलब्ध गराई सहयोग गरिदिनुहुन बिन्रम अनुरोध गर्दछु । कुकुर कसैको साथमा गएको वा भेटिएको जानकारी भए निम्न नम्बरमा खबर गरिदिनुहोला । धन्यवाद
सम्पर्क नं 9847683322