10/10/2025
बेनी बजारको न्युरोडमा रहेको brothers food station को लागि एक जना waiter ra helper आवश्यता परेको हुनाले रोजगारीको खोजिमा रहनु भएका ब्यक्ति ले सम्पर्क गर्न सक्नुहुनेछ
सम्पर्क 9857633799 न्युरोड बेनी
तलब आपसी समझदारीमा हुने छ ।