Diamond Kitchen

Diamond Kitchen Eat Fresh.

चिकेन कट्टी रोल । निरन्तर उत्कृष्ट स्वाद र सेवाका साथ ।खाना तथा खाजाको लागि सबैको रोजाईको गन्तव्य ।बनेपा, बुडोल, यातायात...
08/07/2024

चिकेन कट्टी रोल ।
निरन्तर उत्कृष्ट स्वाद र सेवाका साथ ।
खाना तथा खाजाको लागि सबैको रोजाईको गन्तव्य ।
बनेपा, बुडोल, यातायात कार्यालय को पारिपट्टी ।
बनेपा आसपास डेलिभरिका लागि ०११-६६५००२

आज बेलुकी ८.१५ बजेबाट शुरु हुने T 20 बिश्वकपको India VS South Africa बिच हुने फाइनल खेलको प्रोजेक्टर मार्फत ठुलो पर्दामा...
29/06/2024

आज बेलुकी ८.१५ बजेबाट शुरु हुने T 20 बिश्वकपको India VS South Africa बिच हुने फाइनल खेलको प्रोजेक्टर मार्फत ठुलो पर्दामा Live हेर्ने ब्यबस्था सदा झै बनेपा, बुडोल उकालो ( यातायात कार्यालयको पारिपट्टी)मा रहेको डायमन्ड किचेनमा गरिएको सबै खेलप्रेमिहरुमा जानकारी गराइन्छ ।

09/06/2024

T 20 बिश्वकपका पुर्वबिजेता, चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान बिचको महाभिडन्तको प्रत्यक्ष प्रसारण सधै जस्तो आजपनि प्रोजेक्टर मार्फत स्वादिष्ट खानेकुराका साथमा डायमन्ड किचेन बनेपा ( बुडोल उकालो, यातायात कार्यालयको पारिपट्टी ) बेलुका ८.१५ बजेबाट शुरु हुने कुरा जानकारी गराउदछु ।
सबै दिन सबै महत्त्वपूर्ण खेलहरु हेर्न पाउने ब्यबस्था मिलाइएको छ ।
बनेपा आसपास खाजा डेलिभरी गरिन्छ ।
अर्डरका लागि
०११-६६५००२
९८४११०३५५५

Eat Fresh.

T 20 बिश्वकप कृकेट अन्तर्गत नेपाल रहेको समुहमा नै रहेका नेदरल्यान्ड र साउथ अफ्रिकाबिच आज बेलुकी ८.१५ मा शुरु हुने खेलको ...
08/06/2024

T 20 बिश्वकप कृकेट अन्तर्गत नेपाल रहेको समुहमा नै रहेका नेदरल्यान्ड र साउथ अफ्रिकाबिच आज बेलुकी ८.१५ मा शुरु हुने खेलको प्रोजेक्टर मार्फत ठुलो स्क्रिनमा प्रत्यक्ष प्रसारणका लागि तयारी अवस्थामा रहेको जानकारी गराउदछौ ।
स्वादिष्ट खाना तथा खाजाका साथ कृकेटको मज्जा।
हिजो, आज अनि सधैभरी ।

05/06/2024

T 20 बिश्वकप कृकेट अन्तर्गत आज बेलुकी ८.१५ मा शुरु हुने India vs Ireland बिचको खेलको प्रोजेक्टर मार्फत ठुलो स्क्रिनमा प्रत्यक्ष प्रसारणका लागि तयारी अवस्थामा रहेको जानकारी गराउदछौ ।

टिम नेपाललाई शुभकामना ।आज राती ९.१५ बाट शुरुहुने नेपाल र नेदरल्यान्ड बिचको खेलको प्रत्यक्ष प्रसारण प्रोजेक्टर मार्फत ठुल...
04/06/2024

टिम नेपाललाई शुभकामना ।
आज राती ९.१५ बाट शुरुहुने नेपाल र नेदरल्यान्ड बिचको खेलको प्रत्यक्ष प्रसारण प्रोजेक्टर मार्फत ठुलो स्क्रिनमा हेर्नका लागि यस डायमन्ड किचेनमा हार्दिक स्वागत गर्दछौ ।
सबै महत्वपूर्ण खेलहरु सबै दिनमा प्रोजेक्टर मार्फत ठुलो स्क्रिनमा हेर्न पाइन्छ ।
स्वादिष्ट खाना तथा खाजा पाइन्छ ।
डेलिभरिको पनि ब्यवस्था छ ।
०११-६६५००२

सबैको रोजाईको गन्तव्य ।हिजो, आज अनि सधैभरी ।नेपाली काङ्ग्रेस काभ्रेका नेत्रीहरु खाजाको क्रममा ।
20/05/2024

सबैको रोजाईको गन्तव्य ।
हिजो, आज अनि सधैभरी ।
नेपाली काङ्ग्रेस काभ्रेका नेत्रीहरु खाजाको क्रममा ।

19/05/2024
सन्ध्याकालिन बसाई ।
17/05/2024

सन्ध्याकालिन बसाई ।

कार्यशाला गोष्ठी।
17/05/2024

कार्यशाला गोष्ठी।

22/03/2024

आजबाट TATA IPL cricket
पहिलो फाइनल सरहको खेल
RCB. Vs CSK ( kohali vs Dhoni)
ठूलो पर्दामा तपाई हाम्रै शहर बनेपा स्थित डायमण्ड किचेनमा स्वादिष्ट परिकारहरुका साथमा बेलुका ८.१५ देखि शुरु हुदैछ ।

कसले जित्ला त नेपाल र पपुवा न्युगिनी बिचको खेल ? ११.४५ देखि सुरु हुँदै छ ।आउनुहोस! संगै बसेर स्वादिलो खाना तथा खाजाको सा...
13/03/2024

कसले जित्ला त नेपाल र पपुवा न्युगिनी बिचको खेल ?
११.४५ देखि सुरु हुँदै छ ।
आउनुहोस!
संगै बसेर स्वादिलो खाना तथा खाजाको साथमा ठुलो स्क्रिनमा क्रिकेटको मज्जा लिउ ।

Address

Kavreplanchok
Banepa
45210

Opening Hours

Monday 07:00 - 19:45
Tuesday 07:00 - 19:45
Wednesday 07:00 - 19:45
Thursday 07:00 - 19:45
Friday 07:00 - 19:45
Saturday 07:00 - 19:45
Sunday 07:00 - 19:45

Telephone

+97711665002

Alerts

Be the first to know and let us send you an email when Diamond Kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Diamond Kitchen:

Share

Category