Sabin kyt

Sabin kyt म ऎना हुँ ,
जे देख्छु ,
त्यहीँ लेख्छु।।

07/12/2025

जय स्वयम्भू नाथ 🙏

18/10/2025

NPL को लागी तयार हुँदै TU cricket stadium

18/10/2025

भविष्य नदेख्दा देश त छोड्छन…

02/10/2025

happy Dashain All

"झूटले क्षणभरि चम्किन्छ ।तर सत्य घामझैँ सदैव टल्किन्छ।
21/08/2025

"झूटले क्षणभरि चम्किन्छ ।
तर सत्य घामझैँ सदैव टल्किन्छ।

म छोरा मान्छे होनि रुन मनाहि छ ।म छोरा मान्छे होनि दुख देखाउन मनाहि छ ।म छोरा मान्छे होनि परिवारसँग रिसाउन मनाहि छ ।म छो...
10/08/2025

म छोरा मान्छे होनि रुन मनाहि छ ।
म छोरा मान्छे होनि दुख देखाउन मनाहि छ ।
म छोरा मान्छे होनि परिवारसँग रिसाउन मनाहि छ ।
म छोरा मान्छे होनि ओठमा मुस्कान देखाउनु पर्छ,
किनकि सत्रु हास्छन भन्ने डरले मनको पिडा बाहिर ल्याउना मनाही छ ।

Address

Bajhang

Alerts

Be the first to know and let us send you an email when Sabin kyt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabin kyt:

Share

Category