Aakash mahar

Aakash mahar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aakash mahar, Restaurant, Kuala.

04/09/2024

म अभाब मा बाँच्न सक्छु
तर कसैको दबाब मा बाँच्न सक्दिन
आकाश

21/08/2024

म बोल्न न खोजेको कहाँ होर तपाईं हरु को मेसिज नै यस्तो बेला आउँछ कि जुन बेला मा बिजी हुन्छु त्यति बेला सायत तपाईं हरु ले नै बोल्न न चाहेर होला
Aakash bolchal xainata गरे अझ

10/08/2024

ऋण ले थिचेको र
भाग्यले मिचेको मान्छेलाई
आफन्त ले पनि न चिन्दा रहेछन
शुभ रात्री

20/07/2024

समय र पृस्तिथि ामुसार जो कोहि पनि कम्जोर हुन्छ
तर तेस्को फाईदा भनेको बिपक्ष ले लगिरहेको हुन्छ
तर यो‌ कुरा न बिर्सिनु कि जिन्दगी साबै को एक्नास हुदैन
कहिले उकालि त कहिले वोरालि सम्जिराख त ति बिगत को कहानि हरू मा झ्याकने हरू

12/07/2024

धन कमाय भनेर न मातिनु
रिन लागियो भनेर न आतिनु
एक दिन पालो सबै को आउछ
याद राखेको छु तितो बच्चन

17/06/2024

कुन चाहिं बउलानि ले मन सन्ग सन्गै निन्द्रा पनि लगेर गयछे यार
निन्द्रा हराम गरिदियो
@

जस्ले मलाई घिर्ना गरेको छ जस्ले मेरो ानुहार हेर्न चाहान्न नि यो मेरो हेराई उस्को लागि
17/06/2024

जस्ले मलाई घिर्ना गरेको छ जस्ले मेरो ानुहार हेर्न चाहान्न नि यो मेरो हेराई उस्को लागि

थाहा नै हुदैन रहेछ मान्छेको मन कतिबेला परिबर्तन हुन्छ भनेर  हिजो साथ थियो आज घात
06/05/2024

थाहा नै हुदैन रहेछ मान्छेको मन कतिबेला परिबर्तन हुन्छ भनेर हिजो साथ थियो आज घात

Happy birthday to you jethan dai
21/04/2024

Happy birthday to you jethan dai

Have a safe flight dee
19/04/2024

Have a safe flight dee

05/04/2024

आज को दिन निकै बोरिङ भयर बितियो त्यो मान्छेको घमन्ड पनि कति धेरै भाको हो उस्सै
नाम के होला उसको यसो दिमाग लागाउनोस त

Happy birthday 🎂🎂🎂🎂 to you dost
01/04/2024

Happy birthday 🎂🎂🎂🎂 to you dost

Address

Kuala

Website

Alerts

Be the first to know and let us send you an email when Aakash mahar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category