El Bethel Glory Nepali Church - Malaysia

El Bethel Glory Nepali Church - Malaysia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from El Bethel Glory Nepali Church - Malaysia, Restaurant, 7-1 Jalan mahang 2, Klang.

>> आइतबारको सेवा || 10/12/2025             >>|    प्रकाश २२ :१४
13/10/2025

>> आइतबारको सेवा || 10/12/2025
>>| प्रकाश २२ :१४

🔥डाँडाको प्रार्थना🔥प्रेरित २              >> 9/15/2025
16/09/2025

🔥डाँडाको प्रार्थना🔥
प्रेरित २ >> 9/15/2025

आइतबारको सेवा - 7 September - 2025   १ कोरिन्थी १५ ५८. यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्...
08/09/2025

आइतबारको सेवा - 7 September - 2025
१ कोरिन्थी १५
५८. यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।

August 24-2025फिलिप्पी १ ९. मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदैजाओस्, ...
25/08/2025

August 24-2025
फिलिप्पी १
९. मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदैजाओस्,
१०. यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक।

AUGUST 17-2025कलस्सी ३ :१४- सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।
18/08/2025

AUGUST 17-2025
कलस्सी ३ :१४
- सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।

12/08/2025

परमेश्वरले हामीलाई जाँच्नु हुन्छ..!!

आइतबारको सेवा / August 10-2025
11/08/2025

आइतबारको सेवा / August 10-2025

07/08/2025

'१ पत्रुस 1:15 - तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,

3/ August 2025
03/08/2025

3/ August 2025

30/07/2025

यो अन्तिम दिनमा परमप्रभु प्रमेश्वरले - मोशा र एलियाको दललाई खडा गर्दै हुनुहुन्छ ..!!🔥🔥🔥 The anointing of the highest glory on this last day ||

Address

7-1 Jalan Mahang 2
Klang
41050

Website

Alerts

Be the first to know and let us send you an email when El Bethel Glory Nepali Church - Malaysia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category