06/08/2026
जीवनका सबैभन्दा अमूल्य र अविस्मरणीय क्षणहरूमध्ये एक, जन्मदिनजस्तो विशेष अवसर मनाउन हामीमाथि गर्नुभएको विश्वासका लागि हृदयदेखि नै हार्दिक धन्यवाद ❤️भाई @बिष्णु & बुहारी समीक्षा लाई ❤️🙏💐
तपाईंको खुसीको यात्रामा सानो भए पनि साथ दिन पाउनु हाम्रो लागि गौरवको विषय हो। तपाईंको अमूल्य विश्वास, माया र साथ नै हामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने शक्ति मिल्छ 🙏तपाईंको जीवन सधैं सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र अनगिन्ती खुसीका रंगहरूले भरिपूर्ण रहोस् हार्दिक शुभकामना। 🎂✨भविष्यमा पनि तपाईंका हरेक विशेष अवसरलाई अझ अविस्मरणीय बनाउन सेवा गर्ने अवसरको प्रतीक्षामा रहनेछौं।
हार्दिक धन्यवाद! 🌹– स्वयम्भू रेस्टुरेन्ट परिवार