06/08/2026
We're back! 🎉
Thamel Jincheon is now open after our summer break. We can't wait to welcome you back with your favorite Nepali flavors. ❤️
See you soon! 🍛🙏
हामी फर्कियौं! 🎉
गर्मी बिदापछि Thamel Jincheon आजदेखि पुनः खुला भएको छ। तपाईंहरूलाई फेरि स्वादिष्ट नेपाली परिकारका साथ स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। ❤️
छिट्टै भेटौं! 🙏🍛