First Nepal curry World

First Nepal curry World Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from First Nepal curry World, Restaurant, 50, Wonhyeongseo-ro, If Front Of Lotte Mart, 58748, Mokpo.

स्वागत छ हजुरहरुलाई अझै धेरै माया दिनुहोला नेपाली थकाली खाना ढिँडो पनि पाइन्छ है।
18/04/2026

स्वागत छ हजुरहरुलाई अझै धेरै माया दिनुहोला
नेपाली थकाली खाना ढिँडो पनि पाइन्छ है।

नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना। यहाँहरूको वर्ष शुभ रहोस्। धन्यवाद
13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना। यहाँहरूको वर्ष शुभ रहोस्। धन्यवाद

Mokpo sakura festival from tomorrow 2026/03/04साकुरा फेस्टिवल
03/04/2026

Mokpo sakura festival from tomorrow
2026/03/04
साकुरा फेस्टिवल

White curry + chana masala +nan
18/03/2026

White curry + chana masala +nan

हाम्रो प्यारो ग्राहकवर्गको अनुरोध अनुसार चिकेन६५ लन्च गरेका छौं। धन्यवाद
03/03/2026

हाम्रो प्यारो ग्राहकवर्गको अनुरोध अनुसार चिकेन६५ लन्च गरेका छौं। धन्यवाद

13/02/2026

स्वागत छ हजुरहरुलाई
सलनाल सुरुभयो है दाजु भाइ तथा दिदी बैनीहरु
मिठा मीठा नेपाली खानाको साथै नान करी तन्दुरी, समोसा
मःमः का हरेक परिकार , चाउमिन, थुक्पा थकाली खाना
सबै उपलब्ध छ।
목포시 원형 서로50,1층
01065337431

कोरियाली नयाँ वर्ष २०२६ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना새해 복 많이 받으세요Happy New year 2026New year Eve ⭐ SPECIAL MENU...
13/02/2026

कोरियाली नयाँ वर्ष २०२६ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना
새해 복 많이 받으세요
Happy New year 2026
New year Eve ⭐
SPECIAL MENU FOR ANNOUNCEMENT! 🍽️

Celebrate the festival with our exclusive lineup:
✨ Momo
✨ Chaumin
✨ Sukuti
✨ Sekuwa
✨ Curry & Naam
✨ Bhutan
✨ Biryani
Lollypop
Bhutan

Don't miss out on these festive flavors! Gather your family and friends for a unique culinary experience.

Book Your Table Today!
Call: 010-6533-7431
Email: [email protected]

Address: 전라남도 목포시 원형 서로50, 1층

मौकाको फाइदा उठाउनुहोला। फेब्रुअरी ७ तारीख शनिबार यो हप्ता मोक्पो स्थित फर्स्ट नेपाल करी वर्ल्ड रेस्टुरेन्टमा विशेष अफरक...
05/02/2026

मौकाको फाइदा उठाउनुहोला।
फेब्रुअरी ७ तारीख शनिबार
यो हप्ता मोक्पो स्थित फर्स्ट नेपाल करी वर्ल्ड रेस्टुरेन्टमा विशेष अफरको साथ kt स्टोर टीम आउँदै छ।
पहिलो रिजर्भेसन लागि अझै विशेष गिफ्ट उपलब्ध गराउने।
Food will be provided by KT

कोरियामा माघे संक्रान्ती–२०८२ विशेष सांस्कृतिक कार्यक्रम २०२६ जनवरी १८ तारिख (आइतबार) का दिन मोक्पो विश्वविद्यालयको नयाँ...
17/01/2026

कोरियामा माघे संक्रान्ती–२०८२ विशेष सांस्कृतिक कार्यक्रम २०२६ जनवरी १८ तारिख (आइतबार) का दिन मोक्पो विश्वविद्यालयको नयाँ समुद्री उद्योग परिसर (목포대학교 신해양산업단지캠퍼스) मा बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।

“भाषा, धर्म र संस्कृति नेपालीहरूको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो गौरवपूर्ण मौलिकता” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम नेपाल मगर संघ, गणतन्त्र कोरिया छल्ला मोक्पो शाखाको मुख्य व्यवस्थापनमा आयोजना हुन लागेको हो। कार्यक्रममा नेपाल मगर संघ द. कोरिया केन्द्र, नेपाल मगर संघ थेगु शाखा, किम्हे/बुसान शाखा, जेजु शाखा तथा DSME मगर समाज गजेदोको संयुक्त सहकार्य रहेको छ।

माघे संक्रान्ति नेपालको विविध सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व हो। यो पर्व थारु समुदायमा माघीका रूपमा नयाँ वर्षको प्...
15/01/2026

माघे संक्रान्ति नेपालको विविध सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व हो। यो पर्व थारु समुदायमा माघीका रूपमा नयाँ वर्षको प्रारम्भका रूपमा विशेष महत्वका साथ मनाइन्छ।

विविधता, सहअस्तित्व र आपसी सम्मानमै हाम्रो राष्ट्रिय एकता निहित छ। एक–अर्काको अस्तित्व, आस्था र संस्कृतिको कदर गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप सुदृढ बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो।

यस अवसरमा थारु समुदायसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु।

Address

50, Wonhyeongseo-ro, If Front Of Lotte Mart, 58748
Mokpo

Opening Hours

Monday 11:00 - 22:00
Tuesday 11:00 - 22:00
Wednesday 11:00 - 22:00
Thursday 11:00 - 22:00
Friday 11:00 - 22:00
Saturday 11:00 - 23:00
Sunday 11:00 - 22:30

Telephone

+82612828771

Website

Alerts

Be the first to know and let us send you an email when First Nepal curry World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category