Indiamahal Restaurant

Indiamahal Restaurant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indiamahal Restaurant, shin bu-dong 456-14 banji, Cheonan.

2026 병오년 새해 복 많이 받으세요인디야마할 레스토랑 정상영업 합니다🙏
01/01/2026

2026 병오년 새해 복 많이 받으세요
인디야마할 레스토랑 정상영업 합니다🙏

नयाँ बर्ष 2026को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजु भाई दिदी बहिनी,बुवा आमा , मित्रहरू साथै हाम्रो यस् ...
01/01/2026

नयाँ बर्ष 2026को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजु भाई दिदी बहिनी,बुवा आमा , मित्रहरू साथै हाम्रो यस् रेस्टुरेन्ट लाई माया गर्नुहुने सम्पूर्णमा सु-स्वास्थ्य दिर्घायुको कामना गर्दछु!साथै यहाँहरुको दिनहरु सुखमय होस् भनी हार्दिक मगलमय शुभ कामना ब्यक्त गर्दछु🙏
माउन्ट ईन्डिया महल रेस्टुरेन्ट(परिवार )
छोनान् बस टर्मिनल ☎️041-522-3612

해복한 2025년 추석 되시기 바랍니다!!4일~9일 추석 연휴 동안에도 영업 합니다. 건강 하고 신선한 인도,네팔 요리 전문점인디야마할 레스토랑 신부점 주차장 안내: 신부 유료주차장☎️041-522-3612
04/10/2025

해복한 2025년 추석 되시기 바랍니다!!
4일~9일 추석 연휴 동안에도 영업 합니다.
건강 하고 신선한 인도,네팔 요리 전문점
인디야마할 레스토랑 신부점
주차장 안내: 신부 유료주차장
☎️041-522-3612

नमस्कार 🙏समस्त दाजुभाई तथा दिदिबहिनीहरुमा कोरिएन चुसकको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु!!चुसकको बिधाको समयमा पनि ...
03/10/2025

नमस्कार 🙏समस्त दाजुभाई तथा दिदिबहिनीहरुमा कोरिएन चुसकको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु!!
चुसकको बिधाको समयमा पनि हजुरहरुको सेवामा हुनेछौ!! साथै नेवारी खाना र टिपिकल नेपाली स्वादका खानेकुरा पाउने जानकारी गर्दछौं!!
ईन्डिया महल रेस्टुरेन्ट (छनान् बस टर्मिनल)
☎️041-522-3612

नयाँ बर्ष 2082को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजु भाई दिदी बहिनी,बुवा आमा , मित्रहरू साथै हाम्रो यस् ...
14/04/2025

नयाँ बर्ष 2082को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजु भाई दिदी बहिनी,बुवा आमा , मित्रहरू साथै हाम्रो यस् रेस्टुरेन्ट लाई माया गर्नुहुने सम्पूर्णमा सु-स्वास्थ्य दिर्घायुको कामना गर्दछु!साथै यहाँहरुको दिनहरु सुखमय होस् भनी हार्दिक मगलमय शुभ कामना ब्यक्त गर्दछु🙏
ईन्डिया महल रेस्टुरेन्ट (परिवार )
छोनान् वस टर्मिनल ☎️041-522-3612

नमस्कार 🙏🏃‍♂️हजुरहरु हतारमा हुनुहुन्छ भने सम्झनुहोस 👍☕️15/20 जना सम्म हुनुहुन्छ भने वुफेको व्यवस्था गर्न सकिन्छ!ईण्डिया ...
26/01/2025

नमस्कार 🙏
🏃‍♂️हजुरहरु हतारमा हुनुहुन्छ भने सम्झनुहोस 👍☕️
15/20 जना सम्म हुनुहुन्छ भने वुफेको व्यवस्था गर्न सकिन्छ!
ईण्डिया महल रेस्टुरेन्ट
छनान वस टर्मिनल
041-522-3612 /010-4131-3612

인디야마할🇳🇵 주차장 안내🅿️1시간 주차권 드립니다📍주차장 주소: 신부동 459-4📍주차장 위치: 브루어스커피 앞 유료주차장 ✔️주차권 필요하시면 계산 할 때 말씀해주세요☎️041-522-3612 /010-4131-...
24/01/2025

인디야마할🇳🇵 주차장 안내
🅿️1시간 주차권 드립니다
📍주차장 주소: 신부동 459-4
📍주차장 위치: 브루어스커피 앞 유료주차장
✔️주차권 필요하시면 계산 할 때 말씀해주세요
☎️041-522-3612 /010-4131-3612

해복한 2024년 추석 되시기 바랍니다!!추석휴 기간 ㄷ에도 정상 영업 합니다. 건강 하고 신선한 인도,네팔 요리 전문점인디야마할 레스토랑 (신부점)041-522-3612주차장 안내: 신부 주차장
17/09/2024

해복한 2024년 추석 되시기 바랍니다!!
추석휴 기간 ㄷ에도 정상 영업 합니다.
건강 하고 신선한 인도,네팔 요리 전문점
인디야마할 레스토랑 (신부점)
041-522-3612
주차장 안내: 신부 주차장

नमस्कार 🙏सेवा गर्ने मौका दिनुहोला!Sep.14 वाट 18 September सम्म वुफे को व्यवस्था छ!ईण्डिया महल रेस्टुरेन्ट छनान वस टर्मिन...
14/09/2024

नमस्कार 🙏
सेवा गर्ने मौका दिनुहोला!
Sep.14 वाट 18 September सम्म वुफे को व्यवस्था छ!
ईण्डिया महल रेस्टुरेन्ट
छनान वस टर्मिनल
041-522-3612

해복한 2024년 추석 되시기 바랍니다!!14일~18일 추석휴 기간 ㄷ에도 정상 영업 합니다. 건강 하고 신선한 인도,네팔 요리 전문점인디야마할 레스토랑 신부점041-522-3612주차장 안내: 신부동459-4번지(...
13/09/2024

해복한 2024년 추석 되시기 바랍니다!!
14일~18일 추석휴 기간 ㄷ에도 정상 영업 합니다.
건강 하고 신선한 인도,네팔 요리 전문점
인디야마할 레스토랑 신부점
041-522-3612
주차장 안내: 신부동459-4번지(팔팔닭떡볶이옆)

“ छनान आसन नेपाली समाज “दक्षिण कोरिय द्धारा आयोजित “हरितालिका तीज तथा दर खाने विशेष “ कार्यक्रम हाम्रो यस रेस्टुरेण्ट ला...
04/09/2024

“ छनान आसन नेपाली समाज “दक्षिण कोरिय द्धारा आयोजित “हरितालिका तीज तथा दर खाने विशेष “ कार्यक्रम हाम्रो यस रेस्टुरेण्ट लाई दर खाने कार्यक्रम को लागि अवसर प्रदान गर्दिनु भएको मा आयोजक “ छनान आसन नेपाली समाज ” दक्षिण कोरिया प्रती हार्दिक आभार व्यक्त गर्दछौ । साथै उक्त कार्यक्रम मा पाल्नुहुने सम्पुर्ण महानुभाव प्रति हार्दिक आभार व्यक्त गर्दछौ । आगामी दिनहरुमा नि यहाहरु को यस्तै साथ सहयोग को अपेक्षा गर्दछौ 🙏
ईण्डिया महल रेस्टुरेन्ट (वस टर्मिनल छनान)
☎️041-522-3612

안녕하세요 🙏신부상품권저희 "인디야마할"은"신부 문화거리 상점가 상인회"에서 발급된"신부상품권" 사용 가능한 매장입니다!인디야마할 레스토랑 (신부점)☎️041-522-3612
11/07/2024

안녕하세요 🙏
신부상품권

저희 "인디야마할"은
"신부 문화거리 상점가 상인회"에서 발급된
"신부상품권" 사용 가능한 매장입니다!
인디야마할 레스토랑 (신부점)
☎️041-522-3612

Address

Shin Bu-dong 456-14 Banji
Cheonan
082415223612

Opening Hours

Monday 11:00 - 23:00
Tuesday 11:00 - 23:00
Wednesday 11:00 - 23:00
Thursday 11:00 - 23:00
Friday 11:00 - 23:00
Saturday 11:00 - 23:00
Sunday 11:00 - 23:00

Telephone

082415223612

Website

Alerts

Be the first to know and let us send you an email when Indiamahal Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share