NEWA Kitchen-Itabashi

NEWA Kitchen-Itabashi Typical newari foods (NEPAL) Cozy restaurant with typical Nepali Newari taste and also Indian cuisine

11/12/2025

Watch, follow, and discover more trending content.

06/11/2025
नेपालीहरुको महान पर्व विजया दशमी, शुभ-दीपावली २०८२, नेपाल सम्वत् , छठ तथा ल्होसार पर्वको पावन अवसरमा हामि  हाम्रा सुभचिन...
02/10/2025

नेपालीहरुको महान पर्व विजया दशमी, शुभ-दीपावली २०८२, नेपाल सम्वत् , छठ तथा ल्होसार पर्वको पावन अवसरमा हामि हाम्रा सुभचिन्तक मुल्यवान ग्राहक वर्ग एवम् देश तथा विदेशमा रहनुभएका आमाबुबा, दाजुभाई, दिदीवहिनी आफन्त इष्टमित्र लगायत सम्पूर्ण महानुभावहरुमा सुख,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

यस नेवा किचन परिवार लाई सदाझै माया तथा सल्लाह सुझाव को अपेक्षा राख्दै सदा हज़ूरहरुको सेवामा समर्पित हुने जानकारी गराउन पाउदा निकै खुशि छौ। साथै यस पावन अवसर मा नेवा किचन इताबाशि 2025-10-2 तारिक बिहिबार बन्द रहनेकुरा जानकारी गर्दछौ ।
धन्यवाद ।

नेवा किचन परिवार

जन्मदिनको लाखौ लाख शुभकामना । सदा हासि खुशि अनि स्वोस्थ रहनु । सफलताले शिखर चुम्दै जानु🤗 !खु:शीले जीवन भरिपुर्ण हुदै जाओ...
17/08/2025

जन्मदिनको लाखौ लाख शुभकामना । सदा हासि खुशि अनि स्वोस्थ रहनु । सफलताले शिखर चुम्दै जानु🤗 !खु:शीले जीवन भरिपुर्ण हुदै जाओस !😚प्रत्येक समय नयाॅकुराको सोचमा अगाडि बढ्नु🥰 संघर्षरत जिन्दगीमा आउने चुनौतीहरूको सामना गर्दै अवसरको उपयोग गर्ने शक्ति मिलोस🤞🧡 जिवनको यात्रा सफल एवम् गन्तव्य सम्म पुगोस !
भन्ने कामना गर्दछु ।🙏🤗❣️🤗😘
Newa kitchen itabashi


13/07/2025

We are ready to serve you a typical delicious and tasty nepali and newari food. Please 🙏 visit us to taste 👅 delicious food 🍱.

12/07/2025

『出前館』ではネワーキッチン 板橋店の出前・宅配・デリバリーを簡単に注文できます。お得なクーポンが使える出前館は、様々なジャンルの店舗を多数掲載しています。

नयाँ बर्ष सन् 2025 को अवसर मा हामि हाम्रा सम्पूर्ण ग्राहक बर्ग ,शुभचिन्तक ,तथा हामि लाई माया गर्नु हुने सम्पूर्णमा हार्द...
31/12/2024

नयाँ बर्ष सन् 2025 को अवसर मा हामि हाम्रा सम्पूर्ण ग्राहक बर्ग ,शुभचिन्तक ,तथा हामि लाई माया गर्नु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

हामि 2025-01-01 पनि खुल्ला रहने कुरा जानकारी गराउदछौ ।

नेवा किचन इताबाशि परिवार

住所

Itabashi-Ku Itabashi 1-22/6
Itabashi-ku, Tokyo
173-0004

営業時間

月曜日 11:00 - 23:00
火曜日 11:00 - 23:00
水曜日 11:00 - 23:00
木曜日 11:00 - 23:00
金曜日 11:00 - 23:00
土曜日 11:00 - 23:00
日曜日 11:00 - 23:00

電話番号

+81369056519

ウェブサイト

アラート

NEWA Kitchen-Itabashiがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

NEWA Kitchen-Itabashiにメッセージを送信:

共有する

カテゴリー