Bhetghat Halal & Resturent

Bhetghat Halal & Resturent Bhetghat Halal & Resturent, 中東料理店, 南小岩8-14/10, Edogawa-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

01/10/2022
25/10/2020

बिजया दशमी २०७७ को अवसरमा हजुर एबम् हजुरको परिवारजनमा सुस्वास्थ्य,दिर्घायु एवं सुख,समृद्धीको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।
साथै विश्वव्यापी रूपमा फैलीएको कोरोना भाईरसको महामारीवाट सुरक्षित हुन र यस भाईरसलाई पराजित गर्न नव दुर्गा भवानीले शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु।
भेटघाट हलालफ़ूड एंड रेस्टूरांट क़ोईवा।

07/05/2020
13/04/2020

臨時休業のお知らせ

新型コロナウイルス感染拡大防止等を受け、お客様と従業員の健康と安全確保のため、下記のとおり臨時休業とさせていただきます。
お客様には大変ご迷惑をおかけいたしますが、ご理解いただきますようお願い申し上げます。

臨時休業期間
4月14日〜未定

BhetGhat Halal Food & Restaurant & Bar
ベットガートハラルフーズ&レストラン&バー
090-4178-3691,090-7238-7798,070-3332-6744

Well come to Batuwa Resorts.
01/10/2018

Well come to Batuwa Resorts.

पर्वत /सडकको सुबिधानहुँदा कालीगण्डकीको तिरैतिर मुक्तिनाथजाने तीर्थालु र पर्यटकहरुको सहस्रधाराको स्नान गरेर म.....

02/03/2018

आज देखी १ महीनाको लागी जन्म भुमी नेपालको यात्रा । हजूरहरुको असुविधालाई मधयनजर राखदै बैकलपीक स्रोत को बयबसथा गरीएको छ । भेटघाट हलाल फ़ूड एनड रेस्टोरेन्ट ।सम्पर्क ०३६७९६१०२३ (03-6796-1023) र मोबाईल नम्बर ०८०४०८३१९७७ (080-4083-1977)हजूरहरुको सेबॉमा कुनैकमी हुनेछैन ।

Fresh Motton Bhetghat Halal & supplier Ma ,
26/09/2017

Fresh Motton Bhetghat Halal & supplier Ma ,

हार्दिक आमन्त्रण ! �              हाम्रो यहि २०१७ जुलाई २८ गते नॉग पंन्चमी तथा जनैपूर्णीमा शुभ मुहूर्त पारी शुरूबात गर्न...
28/07/2017

हार्दिक आमन्त्रण ! � हाम्रो यहि २०१७ जुलाई २८ गते नॉग पंन्चमी तथा जनैपूर्णीमा शुभ मुहूर्त पारी शुरूबात गर्न लागीयको भेटघाट रेष्टुड्न्ट बार तथा हलाल फुड यॉहको स-परीबार गरीमामय उपस्थित को लागी आमन्त्रण गर्दछौ । � स्थान - एदोगाबा - कूँ - मिनामी कोईबा - ८-१४-१० पहिलो तल्ला ( स्टेशन बाट २ मिनेट ) � समय - तपाईहरूको लागी २८,२९,३०, गते १२ बजे देखी १२ बजे सम्म र १ गते देखी नियमित ग्राहको सेवामा रहने छौ । � पुनश्च - ०९०-४१७८-३६९१ � -एक पटक सेवा गर्ने मौका दिनुहोस ।

住所

南小岩8-14/10
Edogawa-ku, Tokyo
133-0056

電話番号

0367961023

ウェブサイト

アラート

Bhetghat Halal & Resturentがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー