OR ZooN

OR ZooN practices make be a perfect..

10/02/2024

ठिकै छ केही छैन चालीस कटेसि
रमाउला नि त ????

29/01/2024
25/01/2024

(मनोवाद)

ए सोच तैले सोच्न पनि कति सोचेको
खाली सोचेर मात्रै के गर्न खोजेको
खै त कतिको रहेछस जिन्दगी बुझेको
प्रस्नहरु कति छन कति
तै पनि छैन उत्तर भेटेको
जब पेट भर्न सकस थियो त्यो दिनको याद गर्छु
अनि आफैले आफैलाई प्रस्न गर्छु
अहिले जवान छस किन आतिन्छस
पखेटा लागेका छन उड्न सक्छस
खुट्टाहरु तगडा भएका छन दौडिन सक्छस
काध बलियो भएको छ गरुङ्गो भारी बोक्न सक्छस
उत्तर- यो सबै त संग छ अनि किन आत्तिन्छस
म जिन्दगिमा जिन्दगी भेटाउन खोज्छु
अनि सोच्छु
हत्तेरी म फोकटमा यति धेरै किन सोच्छु

12/01/2024

केही ढोकाहरु कहिल्यै बन्द हुदैनन बस हामी ढक्ढकाउन छोडिदिन्छौ...

Address

Mumbai
Mumbai

Telephone

+919987835939

Website

Alerts

Be the first to know and let us send you an email when OR ZooN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OR ZooN:

Share

Category