Ganesh khadka

Ganesh khadka yes

No noice ,Just smile and move on .☺️
21/05/2026

No noice ,Just smile and move on .☺️

03/02/2025

तिमी पुरुष हौं ,
तिमी भट्टिमा गएको समाज ले देख्छ तर
तिमी कुन समस्या सङ लडदै छौ तेहि समाज ले देख्दैन ....

08/05/2024
घर परिवार कता जादैछ ?मोबाइल र ईन्टरनेटले ल्याएको व्यस्तता हो कि विकृति ??🙄
07/11/2022

घर परिवार कता जादैछ ?
मोबाइल र ईन्टरनेटले ल्याएको व्यस्तता हो कि विकृति ??🙄

 #खेल_छेत्रमा_युवा_को_भबिस्य!🇳🇵पारिवारिक आर्थिक अवस्था नाजुक भएपछि १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा स्वर्ण पदक र ह...
01/11/2022

#खेल_छेत्रमा_युवा_को_भबिस्य!🇳🇵
पारिवारिक आर्थिक अवस्था नाजुक भएपछि १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा स्वर्ण पदक र हालै सप्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेकी सङ्गिता धामी म्यादी प्रहरीमा भर्ना भएकी छिन् ।

अझै गजबको कुरा के हो भने उनी कुस्तीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्ने नेपालकै पहिलो र एकमात्र महिला खेलाडी हुन् र नेपालको वर्तमान राष्ट्रिय च्याम्पियनसमेत हुन् ।💔

भारत मा पुल चुडियर भएको घटना मा यति दुख व्यक्त गर्ने हाम्रा प्रधानमन्त्री लाई  ,भारतकै ज्यादती बाट नेपालि ले गत बर्ष र फ...
31/10/2022

भारत मा पुल चुडियर भएको घटना मा यति दुख व्यक्त गर्ने हाम्रा प्रधानमन्त्री लाई ,
भारतकै ज्यादती बाट नेपालि ले गत बर्ष र फेरि हिजो नै ज्यान गुमाउनुपरेको न देख्ने ?

Address

Mumbai

Telephone

+918976332127

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh khadka:

Share

Category