ashok chand

ashok chand Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ashok chand, Restaurant, vandup Mumbai, Mumbai.

बिझाए, तिम्रा बातहरु केहि बोलिन छुट्दै गए धेरै साथहरु केहि बोलिन समयले! समय सँगै छल्न सिकायो रुँदै बिते कैंयौ रातहरु केह...
27/07/2024

बिझाए, तिम्रा बातहरु केहि बोलिन
छुट्दै गए धेरै साथहरु केहि बोलिन

समयले! समय सँगै छल्न सिकायो
रुँदै बिते कैंयौ रातहरु केहि बोलिन

आँशुको तरवार खुसीमा परेकै बेला
हराउन आए हालतहरु केहि बोलिन

दुखेर छातीभित्र गाठा परेका घाउहरु
घुम्दा आँखामा घातहरु केहि बोलिन

छल भएपछि बारम्बार आफन्त बाटै
सहनु पऱ्यो वज्रपातहरु केहि बोलिन

✍️Ashok.❥

06/04/2023
01/03/2023

बोल्न पनि किन गाह्रो #मान्नु भयो र ?
कि त मलाई पराइ जस्तै #ठान्नु भयो र?

मिस्कल पनि आउन छाडो किन आज भोलि
मलाई छोडी कि फोन अन्तै #हान्नु भयो र ?.... Ashu

27/02/2023

सम्बन्ध नगास्नु है म सङ😊
म हद भन्दा बढी प्रेम गर्छु, जुन तिमिलाई समय बित्दै गएसी मन नपर्ला🤦‍♀️♥️ Ashu

26/02/2023

😍😍😍
आफू रित्तिएरै त्यो मन भर्नसम्म सक्छु
हात दिए जस्तै जँगार तर्नसम्म सक्छु
तिमीलाई सेतो लगाउन मनपर्छ भने,
हाँसीहाँसी तिम्रोलागी मर्नसम्म सक्छु ।
🤔🤔🤔
#😎 बदमास AADI thaqury

25/02/2023

सोच बदल्नुस, खुसि आफै मिल्छ
स्वभाव बदल्नुस, इज्जत आफै मिल्छ
बाटो सहि रोज्नुहोस, गन्तव्य आफै मिल्छ।❤️
शुभविहानि❤️☕️ 🙏

Address

Vandup Mumbai
Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when ashok chand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ashok chand:

Share

Category