Lakhi phuyel vlogs

Lakhi phuyel vlogs I love you maa i love miss you maa ❤️❤️

Happy birthday vanji 🎉🎉 good bless you
16/08/2026

Happy birthday vanji 🎉🎉 good bless you

Jai hind 🙏🙏
15/08/2026

Jai hind 🙏🙏

   aja darai din ma euta morning photo post gare radhe radhe 🙏
08/08/2026

aja darai din ma euta morning photo post gare radhe radhe 🙏

Asto xa halot mero 😭😭😭
07/08/2026

Asto xa halot mero 😭😭😭

Janam din ko Dherei shuva kamna xa xora timilai 🎉 ajei agi barnu r afno name jastai kam garnu ❤️❤️ Happy birthday 🎈 babu...
07/08/2026

Janam din ko Dherei shuva kamna xa xora timilai 🎉 ajei agi barnu r afno name jastai kam garnu ❤️❤️ Happy birthday 🎈 babu rashan💕

06/08/2026

असमको छिपाझार राजस्व चक्र अन्तर्गत टेकेलीया कुर ग्रान्ट (१ नं. शुक्तागुरी) गाउँका निवासी श्री राज कुमार छेत्री र श्रीमती दिपाली छेत्रीका एक मात्र सुपुत्र मनोज कुमार छेत्रीले सन् २०२१ मा आयोजित अखिल भारतीय NEET परीक्षा सफलतापूर्वक उत्तीर्ण गरी गुवाहाटी मेडिकल कलेज र अस्पतालमा अध्ययन सुरु गर्नुभएको थियो।
हालै घोषित चिकित्सा विज्ञानको स्नातक (MBBS) अन्तिम परीक्षामा उत्कृष्ट सफलता हासिल गरी उहाँले आफ्नो परिवार, गाउँ तथा समग्र असम क्षेत्रकै गौरव बढाउनुभएको छ। यो सफलता केवल उहाँको व्यक्तिगत जीत मात्र नभएर समग्र समाजकै लागि गर्वको विषय हो।
यस गौरवमय सफलताको लागि डा. मनोज कुमार छेत्री र उहाँको सम्पूर्ण परिवारजनमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको चिकित्सक जीवन सफलता, मानवसेवा र सुनामले भरिपूर्ण रहोस्। समाज र देशको सेवामा अघि बढ्दै अझ उच्च शिखर छुन सफल हुनुहोस्—हाम्रो यही हार्दिक कामना छ।
तपाईंको यो सफलताले नयाँ पुस्तालाई कडा परिश्रम, लगनशीलता र सही लक्ष्यतर्फ अघि बढ्न निरन्तर प्रेरणा दिइरहोस्।
पुनः एकपटक हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 💐👏

03/08/2026

Radhe radhe 🙏❤️

03/08/2026

Krishna Kanhaiya

02/08/2026

Mero vlogs ko hijo aja time tabul n hune vko x

30/07/2026

Aja ko mini vlogs

Address

Dimakuchi

Website

Alerts

Be the first to know and let us send you an email when Lakhi phuyel vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lakhi phuyel vlogs:

Shortcuts

Share

Category