Gc chinese fast food

Gc chinese fast food सम्पूर्ण साथीहरू फेसबुक पेजलाई फलो गरेर जोडिनुहोला। सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो फेसबुक पेजमा।

20/09/2026

अबको विकल्प यही नै हो त?

19/09/2026

माननीय प्रधानमन्त्रीज्यू संविधान दिवसको दिन सम्बोधन गर्ने क्रममा यत्तिकन अलमलिनु भएछ। अब विरोधी टोलीलाई यो पनि एउटा कन्टेन्ट बनेछ है आजलाई।

19/09/2026

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

17/09/2026

के नयाँ मन्त्रीले एक्सन दिएकै हुन् त

17/09/2026

सरकारले सडक सुझाव एप ल्यायो भन्ने सुनियो

17/09/2026

पछिल्लो समय हाम्रो नेपालमा चोरी र डकैती लुटपाट धेरै बढ्दो छ। यो विकृतिलाई सरकारले कसरी हेरेको छ र यसलाई कसरी सही ठाउँमा ल्याउन सक्छ त सरकारले?

17/09/2026

संसद भवनको बैठक चाहिँ यसरी चलाउनुपर्छ बल्ल राम्रो देखिन्छ कि।

15/09/2026

"जनताले खोजेको काम हो, विकास हो, समृद्धि र सुशासन हो! अब बहानाबाजी र समय बर्बादी होइन, देश र जनताको मुहार फेर्नेगरी ठोस काम गरेर देखाउने बेला आएको छ।

15/09/2026

बिचौलियाको अन्त्य कहिले हुन्छ सरकार?

14/09/2026

हाम्रो दुर्गा प्रसाईलाई फेरी के भएछ? बालेन चोर, देश छोड भन्दै नारा लाउछन् फेरी। के भएछ खासमा? म त कुरै बुझेन।

Address

C 35 Vijay Vihar Sec ४rohini
Delhi
110085

Telephone

+918800771589

Website

Alerts

Be the first to know and let us send you an email when Gc chinese fast food posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share