27/11/2025
सल्लाह एवं सुझावको अपेक्षासहित
हामी निकट भविष्यमा हाम्बर्ग, वेस्टस्ट्रासे स्थित हाल क्रस-सुसी रहेको स्थानमा, हाम्बर्गमा बसोबास गर्ने नेपाली समुदायलाई मध्यनजर गर्दै, अत्यन्तै व्यवस्थित नेपाली–थकाली किचन सहितको रेष्टुरेन्ट खोल्ने तयारी गरिरहेका छौँ।
यस परियोजनालाई सफलतापूर्वक अघि बढाउनका लागि तपाईको सल्लाह, सुझाव तथा सहयोग अपेक्षा गर्दछौँ।
शुभेच्छासहित,
प्रेमकुमार शेरचन
+49 160 8176707