17/04/2025
🙏🙏🙏आदरणीय ग्राहक वर्ग हरु हार्दिक नमस्कार। चिकन स्टेसन क्याफे मर्मत सम्हारको लागि मिति २०८२ /०१/०४ देखि मिति २०८२/०१/०६ गतेसम्म बन्द रहने जानकारी गराउँदैछु। हजुरहरूलाई सेवा प्रदान गर्न नसकेकोमा क्षमाप्राप्ति छौ ll मिति २०८२/0१/0७ गतेबाट हजुरहरूको सेवामा रहनेछौं। धन्यवाद।🙏🙏🙏🙏🙏