11/09/2026
🎶✨Saturday Live Music at SilAuto Nepalese Restaurant! 🇳🇵❤️
हरेक Saturday साँझ 6:30 PM देखि 9:30 PM सम्म 🎤🎵
हाम्रा प्रिय प्रदीप भाइको मिठो आवाजमा लाइभ म्युजिकको मज्जा लिनुहोस्। ❤️
प्रदीप भाइले साँच्चिकै सारै मिठो र मन छुने गीत गाउनुहुन्छ। 🎶🥰
आफ्ना परिवार, साथीभाइसँग आउनुहोस्, नेपाली स्वादसँगै नेपाली संगीतको आनन्द लिनुहोस्। 🇳🇵❤️
📍 SilAuto Nepalese Restaurant
🎤 Live Music: Every Saturday
⏰ 6:30 PM – 9:30 PM
Good Food • Great Music • Good Vibes ❤️🎶