16/05/2026
🍽️ नमस्ते सबैलाई!
हामी 9 Meal Cafe हरेक दिन बिहान ११ बजे देखि राति ९ बजेसम्म खुला छौं।
Breakfast, Lunch र Dinner का लागि स्वादिलो र ताजा परिकारहरू उपलब्ध छन्।
🍜 Momo, Chowmein, Jhol momo ,Soup, Snacks लगायत धेरै परिकारहरू
🥡 Dine-in तथा Takeaway दुबै सुविधा
📍 Family friendly वातावरण — साथीभाइ र परिवारसँग आउन उत्तम ठाउँ
📞 अर्डर गर्न: +61 3 9943 0930
🌐 www.9mealcafe.com
तपाईंहरूको माया, साथ र समर्थनका लागि हृदयदेखि धन्यवाद 🙏
आजै 9 Meal Cafe मा आएर स्वादको मज्जा लिनुहोस्!
💛 तपाईंको सेवा गर्न पाउँदा हामी खुशी छौं