14/09/2026
🌺सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक शुभकामना! 🌺
तीजको यो सुन्दर अवसरले हरेक नेपाली नारीको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आत्मविश्वास ल्याओस्।
हाम्रा परम्परा, संस्कृति र नारीत्वको यो पर्व सधैँ माया, हाँसो र खुसीसँगै मनाउन पाइयोस्। 💃🌿
सम्पूर्ण नेपाली नारीहरूलाई तीजको धेरै धेरै शुभकामना! 🙏🌸The Bhatti Lounge - Restaurant & Bar@top fans